काठमाडौं, १५ साउन । आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको स्कटल्याण्डविरुद्धको दोस्रो खेलमा नेपालले ब्याटिङको निम्तो पाएको छ ।
घरेलु मैदान आयरमा स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग तीन रनले पराजित भएको थियो ।
नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री ९विकेट किपर०, अनिल मण्डल, शरद भेषावकर, पृथु बाँसकोटा, राजेश पुलामी मगर, सिद्धान्त लोहनी, प्रदीप ऐरी, सोमपाल कामी र अभिनाश कर्ण रहेका छन् ।















प्रतिक्रिया