काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्यरुपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया