८ कार्तिक २०८३, आइतबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि पदाधिकारी बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बैस्दैछ । बैठक आज २ बजे बस्दैछ ।

केन्द्रीय समिति बैठक अघि आजै पदाधिकारी बैठक पनि बस्ने भएको छ । पदाधिकारी बैठक मध्यान्ह १२:३० बजेका लागि बोलाइएको हो ।

पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ ।