१० श्रावण २०८३, आइतबार

काँग्रेस पनि चुनावमा जाने पक्का, दियो दल दर्ताका लागि निवेदन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेस पनि निर्वाचनमा जाने पक्का भएको छ ।

यसअघि फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कि नलिने भन्ने अन्योल रहेकामा चुनावमा जाने निर्णय गरेको हो । चुनावमा जाने भएसँगै काँग्रेसले दल दर्ताका लागि आज निवेदन दिएको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पुगेर दर्ताको निवेदन दिएका हुन् ।