२९ असार २०८३, सोमबार

तस्वीरमा हेरौँ एनपीएल उद्घाटनको उत्साह

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । क्रिकेट उत्सवका रुपमा मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी छिन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेलिरहेका छन् ।