८ कार्तिक २०८३, आइतबार

रवि र छविको मुद्दामा मिसिल झिकाउन आदेश

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कार्तिक । सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

आज उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा थप मिसिल झिकाउन आदेश दिएको हो ।

यसअघि पनि अदालतले प्रमाण मिसिल झिकाउने आदेश दिएको थियो ।