काठमाडौं, १३ साउन । शक्तिकेन्द्र र उच्च अधिकारी रिझाएर लामो समयसम्म लेखा शाखामा कार्यरत देशभरका प्रहरी लेखापाल एकैसाथ सरुवा भएका छन् ।
आइजीपी उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरी कार्यालयसहित मुलुकभरका क्षेत्र, अंचल, तालिम केन्द्र, गण, गुल्म तथा जिल्ला प्रहरी कार्यालयका लेखापालको सरुवा गरेको समाचार कारोवार दैनिकले छापेको छ ।
पहिलो चरणमा १८ निरीक्षक र ४५ सईको सरुवा गरिएको छ ।















प्रतिक्रिया