४ श्रावण २०८३, सोमबार

सात जिल्लाका सीडीओ फेरिए, को कहाँ ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कार्तिक । सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

आज गृहमन्त्रालयले ५८ जना सहसचिव र उपसचिव कर्मचारीको सरुवा गरेकोमा सात जिल्लाका सीडीओ फेरिएका हुन् ।

आनन्द सारुलाई दैलेख, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्रीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। यसैगरी, बद्रीनाथ गैह्रेलाई गुल्मी, जुम्लामा दिपक पौडेल, अजिता शर्मालाई मुस्ताङ, डोटीमा कल्पना घिमिरे नेपाललाई सीडीओ बनाएर पठाइएको छ ।

सूची–