८ असार २०८३, सोमबार

मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट दर्ता, बुधबार पेसी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

७४ जना सांसदहरूले दायर गरेको रिट आज दर्ता भएको हो ।

रिटको पेशी बुधबारका लागि तोकिएको छ ।