८ कार्तिक २०८३, आइतबार

विषालुु च्याउ खाँदा दार्चुलामा एकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chyauभीमदत्तनगर, १२ साउन । विषालुु च्याउ खाँदा दार्चुलाको हुती गाविस–५ खातीगाउँका २३ वर्षीय धनसिंह धामीको आज मृत्यु भएको छ ।

गत बिहीबार आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका धामीको आज उपचारका क्रममा भारतको हल्दवानीस्थित एक अस्पतालमा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । उनीसँगै विषालु च्याउ खाएर बिरामी भएका सोही गाउँका लक्ष्मणसिंह धामीको भने स्वास्थ्यमा सुधार आएको छ । रासस