८ कार्तिक २०८३, आइतबार

भीम रावल पनि प्रचण्ड-माधवको नेपाली कम्युनिष्ट पार्टीमा जाने पक्का

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कार्तिक । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित दश दलसहितको नेपाली कम्युनिष्ट पार्टीमा भीम रावल पनि मिसिने भएका छन् ।

रावल नेतृत्वको मातृभूमि जागरण अभियान पनि नेकपामा समाहित हुने सहमति भएको हो ।

एक साता भित्रै एकता गर्ने सहमति जुटेको बताइएको छ ।