८ कार्तिक २०८३, आइतबार

खाना पकाउँदा शरीरमा लागेको आगोले जलेर महिलाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १२ साउन । खाना पकाउँदा शरीरमा आगो लागेपछि एक महिलाको मृत्यु भएको छ ।

लुहारपानी–४ बस्ने ७० बर्षीया नन्दी वलीको जलेर मृत्यु भएको छ ।

सोमबार खाना बनाउने क्रममा शरीरमा आगो सल्कन गई गम्भीर घाइते भएकी उनलाई राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मंगलबार मृत्यु भएको थियो ।