
मुस्ताङ, ९ कात्तिक । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला व्यस्त छ । आजभोलि जोमसोमको सुन्दरताले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । हिमालयको मरुभूमि भनेर पनि चिन्ने यस क्षेत्रको बीचमा बन्जर मरुभूमि र छेउछाउमा सेता हिमालहरुका दृश्यले पर्यटकलाई तानिरहेको छ ।









प्रतिक्रिया