१० श्रावण २०८३, आइतबार

सूर्य थापाद्वारा गगन थापालाई व्यंग्यात्मक सुझाव : काँग्रेसमा ९५ प्रतिशत तपाईंको विरोधमा छन्

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य सूर्य थापाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई व्यंग्यात्मक शैलीमा सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत एमाले नेता थापाले लेखेका छन्, “प्रिय गगन थापाजी, काँग्रेस पार्टीको मात्र चिन्ता गर्नुस। मैले बुझ्दा तपाईं काँग्रेसको केन्द्रीय समितिमा ५% समर्थन र ९५% को विरोधको हालतमा हुनुहुन्छ।”

उनको यो टिप्पणी हालै गगन थापाले विभिन्न राजनीतिक विषयमा काँग्रेस र एमालेलाई दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया स्वरूप आएको हो। थापाले गगन थापालाई आफ्नै पार्टीभित्रको स्थितिमा ध्यान दिन सुझाव दिएका छन्।