४ कार्तिक २०८३, बुधबार

उपेन्द्र यादवको संघीय समाजवादी फोरममा फेरि खटपट सुरू भो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-Yadav-&-Ashok-Raiकाठमाडौं, १० साउन । संघीय समाजवादी फोरम नेपाल गठन भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि भातृ संगठन र जिल्ला समिति समायोजन हुन सकेका छैनन् ।

आन्तरिक किचलोका कारण केन्द्रीय नेताकै कार्यविभाजन हुन नसकेको समाचार राजधानी दैनिकले छापेको छ ।

अलग अलग विचार, पृठभुमी र अस्तित्व भएका ३ पार्टीबीच गत ३२ जेठमा एकीकरण भइ संघीय समाजवादी फोरम गठन भएको थियो ।

पार्टी समायोजन हुन नसक्दा पदाधिकारी तहकै नेताहरुकै कार्यविभाजन हुन सकेको छैन।