
काठमाडौं, १८ असोज । ललितपुर जिल्लास्थित बागमती नदीले खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।








प्रतिक्रिया