८ कार्तिक २०८३, आइतबार

मलामी गएका युवक बूढीगङ्गामा बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ८ साउन । मलाम जाँदा नदीमा नुहाउने क्रममा बूढीगङ्गा नदीले बगाउँदा कुसकोट गाविसका २५ वर्षीय धोजे साउद आज बगेर बेपत्ता भएका छन् ।

साउदको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस