काठमाडौं, ३ असोज । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेनजी आन्दोलनका घाइतेसँग भेट गरेकी छिन् ।
आज उनले अस्पतालमा पुगेर घाइते प्रहरी र युवाहरूलाई भेटेकी हुन् । महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर उनले घाइते प्रहरीहरूको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
त्यसपछि उनी अन्य अस्पताल पुगेर युवाहरूलाई भेटेकी हुन् ।















प्रतिक्रिया