९ कार्तिक २०८३, सोमबार

ध्वस्त भयो ८१ करोड लागतमा बनेको गोदावरी सनराइज हल (तस्वीरहरू)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडमा ‘गोदावरी सनराइज’ प्रदर्शनी केन्द्र पनि जलेर ध्वस्त भएको छ ।

नेपालको दोस्रो ठुलो सम्मेलन केन्द्र ४३ रोपनी १५ आनामा निर्माण भएको यो तीन हजार सिट क्षमताको छ । ६२ करोड लागतमा ठेक्का लागेको यो भवन निर्माण सम्पन्न गर्न ८१ करोड खर्च भएको थियो ।

तस्वीरहरू–