धनकुटा, ८ साउन । धनकुटामा एक जनाको अनौठो तरिकाबाट मृत्यु भएको छ ।
आँपको रुखमा बादर आएको भनी भरुवा बन्दुक प्रहार गर्दा मउनाबुदुक–१ बस्ने ६६ बर्षीय धन बहादुर राईको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ८० बर्षीय नन्दलाल राईले विहिबार आप्mनो घर नजिक रहेको आँपको बोटमा बाँदर आएको ठानेर भरुवा बन्दुक प्रहार गर्दा गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले नन्दलाललाई भरुवा बन्दुक सहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया