९ कार्तिक २०८३, सोमबार

जेन-जी आन्दोनका शहीद विनोद महर्जनको घरमा पुगे मन्त्री घिसिङ (तस्वीरहरूसहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको ललितपुर महानगरपालिका सुन्धारास्थित घर पुगेर शहादत प्राप्त व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो अवसरमा उनले शहीदको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे ।

तस्वीरहरू–