९ कार्तिक २०८३, सोमबार

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरुको शोकमा माइतीघरको राष्ट्रिय झण्डा आधा झुकाइयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्मानमा माइतीघरमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

सरकारले आज शोक बिदा दिएको छ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा देशभर हालसम्म ७२ जनाको मृत्यु भएको हो । कयौँ विभिन्न अस्पतालमा उपचाररत छन् ।