१६ असार २०८३, मंगलबार

जेन-जीका अगुवा सुदन गुरुङमाथि हातपात

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङमाथि हातपात भएको छ ।

आज पत्रकार सम्मेलनका क्रममा उनीमाथि हातपात भएको हो ।

रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेको भन्दै उनीमाथि केही व्यक्तिले हातपात गरेका हुन् ।