२४ असार २०८३, बुधबार

शपथपछि आजै मन्त्रिपरिषद् बैठक बसेर संसद विघटन सिफारिस र स्वीकृत हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीको शपथ आजै बेलुकी ९ बजेका लागि तय भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शपथ तय भएको हो ।

यसैबीच आज शपथ लगत्तै राष्ट्रपति भवनमै मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठकले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने र लगत्तै राष्ट्रपतिले स्वीकृत गर्नेछन् ।