काठमाडौं, २६ भदौ । काठमाडौँको तीनकुनेमा दुई जना मृत भेटिएका छन् ।
ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरू एउटै पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मृतक दम्पतीको परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।







प्रतिक्रिया