३० आश्विन २०८३, शुक्रबार

समसामयिक परिस्थितिबारे छलफल गर्न मुख्यसचिव अर्यालको नेतृत्वमा उच्चस्तरीय बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ भदौ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज दिउँसो साढे १२ बजे भर्चुअल बैठक बस्ने भएको छ ।

हालैको जेनजी आन्दोलनपछि प्रशासनिक संरचना र अत्यावश्यक सेवामा परेको असरलाई तत्काल सुचारु गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो ।

बैठकमा सेवा सञ्चालनका लागि आवश्यक निर्णय लिने साथै समसामयिक परिस्थितिबारे गहन छलफल हुने मुख्यसचिव अर्यालले नेपाल प्रेससँग बताए ।