३० आश्विन २०८३, शुक्रबार

घाइते अवस्थामा देउवा दम्पतीको उद्धार, अस्पताल लैजान प्रदर्शनकारीले दिएनन्

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते शेरबहादुर देउवा दम्पतीलाई सेनाले घरबाट निकाले पनि थप उद्धार गर्न सकेको छैन ।

प्रदर्शनकारीको अवरोधका कारण देउवा र आरजुलाई अस्पताल लैजान नसकिएको सुरक्षा अधिकारीले बताएका छन् । उनीहरूलाई घर नजिकै बारीमा सेनाले घेरेर राखेको छ । हेलिकप्टर अवतरण हुन नसकेपछि सेनाले बल प्रयोग गर्न लागेको छ । हेलिकप्टर आकाशमा उडिरहेको छ ।