हेटौँडा, २४ भदौ । बागमती प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरिएको छ । आज प्रदर्शनकारीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवासमा आगजनी गरेका हुन् ।

प्रतिक्रिया