९ असार २०८३, मंगलबार

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नहट्ने

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै रहने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध नहटाउने निर्णय गरेको हो । कांग्रेसका मन्त्रीहरुले प्रतिबन्धको निर्णय फिर्ता लिनुपर्ने सुझाव दिए पनि प्रधानमन्त्री ओलीले निर्णय फिर्ता नलिने बताएका हुन् ।

उनले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताएका छन् ।