काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकलाई काठमाडौँमा सोमबार भएको जेनजीको प्रदर्शनमा घुसपैठ भएको ब्रिफिङ गरिएको छ ।
सुरक्षा प्रमुखहरूले लेखकलाई लेखकलाई रास्वपा र दुर्गा प्रसाईँ समूहबाट घुसपैठ भएको ब्रिफिङ गरिएको हो ।
सुरक्षा प्रमुखहरूले भने, ‘दुर्गा प्रसाईं र राजावादीहरूको टोलीसँगै रास्वपाका कार्यकर्ताको घुसपैठ भएको पाइयो।’















प्रतिक्रिया