काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
जनजीको प्रदर्शनलाई लक्षित गर्दै थप निर्णयका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया