३१ आश्विन २०८३, शनिबार

दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्व रिट दायर

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । सरकारले गरेको नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णयविरूद्व रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिट दर्ता प्रक्रियामा छ ।

सरकारले हिजोदेखि नेपालमा दर्ता नभएका फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्राम लगायत २६ वटा एपमा प्रतिबन्ध लगाएको छ ।