८ कार्तिक २०८३, आइतबार

झापाको बाहुनडाँगीमा सालक फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ७ साउन । पूर्वाेत्तर झापाको मेचीनगर नगरपालिका–९ स्थित बाहुनडाँडीमा दुर्लभ जनावरका रुपमा रहेको सालक फेला परेको छ ।

स्थानीय हलेश्वर राजवंशीले मेची खोलाको बगरमा बुधबार च्याउ खोज्न जानेक्रममा सालक देखेपछि प्रहरीलाई खबर गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनमा २०२९ मा सालकलाई अति दुर्लभ जनावरको रुपमा घोषणा गरिएको छ ।

खोला किनारमा फेला परेको सालकलाई जिल्ला वन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ ।