८ कार्तिक २०८३, आइतबार

एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, ६ साउन । त्रिभुवन विश्वविद्यालयले एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) मैथिली र भूगोल विषयका परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

यसैगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलवी प्रथम वर्ष (पूरा) को परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन गरिएको छ ।