काठमाडौं, ८ भदौ । सहकारीको रकम अपचलनका फरार मुख्य अभियुक्त जीबी राईका जेठानलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजनलाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
न्यायाधीश शंकरकुमार राइको इजलासले १० लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको हो।















प्रतिक्रिया