काठमाडौं, ६ साउन । साउन एकीकृत नेकपा माओवादीका आधा दर्जन केन्द्रीय नेताले पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाललाई भेटी ती नेताहरुले पार्टीको पदीय जिम्मेवारीबाट राजीनामा दिएको राजधानी दैनिकले छापेको छ ।
चर्को असन्तुष्टि जनाई राजीनामा दिए पनि अध्यक्ष दाहालले भने हालसम्म कुनै पनि नेताहरुको राजीनामा स्वीकृत गरेका छैनन् ।
राजीनामा दिएका नेताहरुले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरिनहाले पनि वार्टी बैठक, भेला, प्रशिक्षण र कार्यक्रमहरुमा सहभागिता जनाउनै छाडेका छन् ।















प्रतिक्रिया