काठमाडौं, ६ साउन । नेपाल टेलिकमले आफ्नो वार्षिक मागको ५० प्रतिशत रिचार्ज कार्ड छपाउन स्वदेशी कम्पनीलाई जिम्मा दिएको छ ।
यही जुलाई ५ मा टेलिकमले यस आर्थिक वर्षका लागि आवश्यक पर्नेमध्ये ५० प्रतिशत रिचार्ड कार्ड छाप्न स्वदेशी कम्पनीलाई दिन टेन्डर आव्हान गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
बाँकी आधा रिचार्ड कार्ड छाप्न करिव ३ महिनाअघि नेपालीले भाग दिन नपाउने गरी ग्लोवल टेन्डर आव्हान गरेको थियो ।















प्रतिक्रिया