काठमाडौं, ३ साउन । भूकम्पपीडितको स्वास्थ्यमाथि खेलबाड गर्दै गुणस्तरहिन चामल वितरण गरेको अभियोगमा सरकारले चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।
भाटभटेनीले गत मंगलबार चाबहिलको चुच्चेपाटीीसथत भूकम्प पीडितको स्वास्थ्थमा गम्भीर असर पुर्याउने गरी गन्हाउने, ढुसी परेको र सडेको चामल विरण गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार भाटभटेनीले विरण गरेको चालम न्यून गुणस्तरको भेटिएकोले मुद्धा दायर गर्ने तयारी गरिएको हो ।















प्रतिक्रिया