काठमाडौं, २ साउन । टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्ना छैठौं तथा अन्तिम खेलमा नेपाल जर्सीसँग सँग भिड्दै छ ।
आयरल्याण्डको डब्लिनमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । नेपालको अपनिङमा प्रदीप ऐरी र विनोद भण्डारी क्रिजमा छन् ।एक खेल, एक बराबरी र तीन हारेको व्यहोरेको नेपालको प्रतियोगितामा दोस्रो चरण पुग्ने सम्भावना गणितीयरुपमा मात्रै बाँकी छ ।















प्रतिक्रिया