१२ कार्तिक २०८३, बिहिबार

बालमन्दिरको जग्गा प्रकरण : तत्कालीन महासचिव श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । काठमाडौंको बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीम रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीस गायत्रीप्रसाद रेग्मीको इजलासले ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

जग्गा प्रकरणमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध वैशाख २४ गते अदालतमा मुद्दा दायर भएको छ ।