काठमाडौं, २ साउन । महाभूकक्पलगत्तै अमेरिकाले नेपालीलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) घोषणा ग-यो ।
सन् २०१६ डिसेम्बरसम्म लागू हुने टीपीएस यस्तो सुविधा हो, भिसाबिनै पुगेका वा बसेका नेपालीले श्रम इजाजत पाउनेछन् । उनीहरुलाई स्थायी बसोबास (ग्रिन कार्ड) को आवेदन दिइनेछ ।
यसैलाई भजाउँदै ‘अमेरिका लगिदिन्छु’ भनेर कुनै दलालले तपाईसँग पैसा झारिसकेको त छैन नि रु छैन भने, ठीक छ । नत्र सावधान रहनुहोस्, यो धन्दा मौलाईसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा यो साता मात्र तीन जना नेपाली पु-याइए ।
त्यहीं घरजमसहित व्यवसाय गर्दै आएका सिन्धुलीका छत्रबहादुर मैनालीका अनुसार बोगोटाको रियल स्टार होटलमा उनीहरुलाई राखिएको थियो ।















प्रतिक्रिया