काठमाडौं, १ साउन । आफ्नो पाँचौ खेलमा कमजोर व्याटिङ गरेको नेपालले बलिङमा पहिलो सफलता हात पारेको छ ।
नेपालका लागि सोमपाल कामीले पपुवा न्युगिनीका व्याटसम्यान लेगालाई मात्र १ रनमा आउट गरेका छन् । सोमपालले पनि पहिलो बलमै विकेट झारेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया