३० आश्विन २०८३, शुक्रबार

कप्तान पारस खड्का पनि आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parasकाठमाडौं, १ साउन । नेपालले आफ्नो महत्वपूर्ण विकेट गुमाएको छ । चौथो विकेटको रुपमा नेपालले कप्तान पारस खड्कालाई गुमाएको हो । उनी ९ औं ओभरमा ९ बलमा ५ रन बनाएर आउट भएका हुन् ।