२२ कार्तिक २०८३, आइतबार

नेपालले तेस्रो विकेट पनि गुमायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-pradeep-airiकाठमाडौं, १ साउन । नेपालले आफ्नो तेस्रो विकेटको रुपमा प्रदीप ऐरी गुमाएको छ । खेलको ९ औं ओभरमा प्रदीप आउट भएका हुन् ।

२८ बल खेलेका प्रदीपले चार चौकासहित २९ रन बनाए ।