१ कार्तिक २०८३, आइतबार

एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । सुनको मूल्य आज एकैदिन पाँच हजार रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाल सुन प्रतितोला पाँच हजार रूपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।