४ कार्तिक २०८३, बुधबार

सभासदलाई १० करोड, कर्मचारीलाई १० हजार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-paisaकाठमाडौं, ३१ असार । संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव संकलन गर्न सभासदहरु १० करोड बोकेर जिल्ला जाने भएका छन् ।

जिल्ला जिल्ला खटिने टोलीमा सभासदसँग संसद सचिवालयका कर्मचारी, कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका कर्मचारी समेत रहनेछन् ।

सभासद र कर्मचारीको संयुक्त टोलीले संसदको लेखा शाखाबाट बुधबारसम्ममा १० करोड रुपैयाँ बुझिसकेका छन् । संविधानसभाका ५ सय ९८ सभाद साउन १ गते जिल्ला गई एक सातापछि फर्कनेछन् ।

सभासद्सँगै खटिने राष्ट्रसेवक कर्मचारीले आफ्नो तलब मात्र १० पाउनेछन् । राजधानी दैनिकमा समाचार छ ।