१ कार्तिक २०८३, शनिबार

माओवादीबाट यसरी मारिए प्रहरी जवान (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

police_murder_by_indian_maoist_651887678काठमाडौं, ३० असार । नेपालको माओवादी शान्ति प्रक्रियामा आएका बेला भारतीय माओवादी झन उग्र बन्दै गएको छ ।

भारतीय माओवादी विद्रोहीले सोमबार अपहरण गरेका चार प्रहरी जवानको निर्मतापूर्वक हत्या गरेको छ ।

भारतीय माओवादी विद्रोहीले आफ्नो नियन्त्रणमा रहेको छत्तिसगढ क्षेत्रबाट बसमा सवार प्रहरी जवानलाई सोमबार नियन्त्रणमा लिएको थियो ।

‘हामीलाई अपहृत चार प्रहरी मारिएको खबर थाहा भएको छ । मृतकको शवलाई जङ्गल नजिकैको उडकमा फ्याकिएको छ ।’ प्रहरी उपरीक्षक के एल धु्रवले एएफपीलाई बताउनुभयो ।

अहिले भारतीय प्रहरी आवश्यक बलसहित अपराधीहरूको खोजी गरी कारबाही चलाउन उक्त इलाकामा पठाइएको छ, उहाँले थप्नुभयो । रासस/एएफपी

police murder by indian maoist1indian maoist