३० आश्विन २०८३, शुक्रबार

विश्कप छनोटः नेपाल र हङकङबीचको खेल सुरु, नेपाल व्याटिङमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-teamकाठमाडौं, ३० असार । टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले हङकङबीचको खेल सुरु भएको छ ।

नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । नेपालका लागि सुवास खकुरेल र सागर पुनको जोडिले खेलको ओपनिङ गरेका छन् ।

प्रतियोगितामा नेपाल गर या मरको अवस्थामा छ । विश्वकप छनोट यात्रालाई जिवित राख्न आजको खेलमा नेपालले जित्नैपर्ने दबाब छ । आजको खेल दुबै टिमका लागि उत्तिकै महत्वपूर्ण छ ।