३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोटः नेपाल टस हारेर व्याटिङमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-teamकाठमाडौं, ३० असार । टी–ट्वान्टी विश्वकप छनोट अन्तगर्त नेपालले आफ्नो चौथो खेलमा हङकङसँग भिड्दैछ ।

नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ ।

नेपाल हङकङबीचको खेल केहीबेरमा सुरु हुँदैछ । नेपाली समयअुसार साँझ सात बजेबाट खेल सुरु हुनेछ । प्रतियोगितामा नेपाल गर या मरको अवस्थामा छ । विश्वकप छनोट यात्रालाई जिवित राख्न आजको खेलमा नेपालले जित्नैपर्ने दबाब छ ।

आजको खेल दुबै टिमका लागि उत्तिकै महत्वपूर्ण छ ।