४ कार्तिक २०८३, बुधबार

क्याविनेटमा सहमति, संसदमा विरोध गर्ने एमालेको नीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

K-P-Oli-Banduk-Ko-Goliकाठमाडौं, ३० असार । सत्तारुढ प्रमुख घटक नेकपा एमालेले कांग्रेसले एकपक्षीय रुपमा बजेट ल्याएको भन्दै पारित हुन नदिने चेतावनी दिएको छ ।

यसले कांग्रेस र एमालेबीचको सम्बन्धमा थप चिसोपना उत्पन्न भएको समाचार नागरिक दैनिकले छापेको छ ।

कांग्रेसले बजेट तयार गर्ने क्रममा छलफल नै नगरेको, नीति तथा कार्यक्रम तयार पार्दासमेत कुनै सुँइको नदिएको जस्ता आरोप लगाएको छ ।

बजेट असन्तुलित र एकपक्षीय आएकाले त्यसलाई पारित गर्न नदिने अध्यक्ष केपी ओलीले बताएका छन् ।